ज्ञानेन्द्र मल्ल बने कप्तान

काठमाडौं। ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार मल्ललाई कप्तान बनाउने निर्णय गरेको क्यान महासचिब अशोकनाथ प्याकुरेलले जानकारी दिए। मल्ल क्यानले अर्को निर्णय नगर्दासम्मका लागि कप्तान बनेको उनले डिसी नेपाललाई जानकारी दिए। २९ वर्षीय मल्ल अण्डर–१५ देखि सिनियर टिममा आएका शीर्षक्रमका ब्याट्सम्यान हुन्। उनले तत्काली कप्तान पारस … Continue reading ज्ञानेन्द्र मल्ल बने कप्तान